यो पटक पनि वामपन्थी दलहरूबीचको गठबन्धन पार्टी एकतातर्फ अघि बढ्ला वा यसअघि जस्तै फेरि अलग होला भन्ने फरकफरक आकलन भइरहेका छन्।
about 1 month agoप्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि छन् । बिहानसम्मको गणनाअनुसार ग...
about 1 month agoप्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् ।पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार न...
about 1 month agoनेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेहका हुन् । बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य त...
about 1 month agoप्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ५६ सांसदमध्ये माओवादी केन्द्रका नेता जीवन आचार्य सबैभन्दा कान्छो सांसद भएका छन् । आचार्यको उमेर ३६ रहेको छ । यस्तै सबैभन्दा बढी उमेरका काँग्रेसका गयानन्द मण्डल बनेका छन् । उनी ७९ वर्षका हुन् । आचार्य मोरङको क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रित...
about 1 month agoदोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिले फेरि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदा कार्कीले अग्रता लिएका हुन् ।कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र...
about 1 month agoदोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ । हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य नि...
about 1 month agoदोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । माओवादीका कार्की १८३ मतले अगाडि छन् ।आइतबार राति...
about 1 month agoदोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।दोलख...
about 1 month agoआम निर्वाचन २०७९ को प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ l पहिलो परिणाम मुस्तांग जिल्लाबाट आएको थियो भने दोलखा जिल्लाको नतिजा घोषणासँगै सम्पूर्ण परिणाम आएको हो lदोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई हर...
about 1 month agoनिर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्...
about 1 month agoविभिन्न क्षेत्रका विज्ञहरूले नयाँ सरकारले प्रारम्भमै सामना गर्नुपर्ने केही चुनौतीबारे बीबीसीसँगको कुराकानीमा चर्चा गरेका छन्।
about 1 month agoसमानुपातिकतर्फ १ लाखभन्दा केही बढी मत गणना बाँकी रहेको बताइँदा माधवकुमार नेपाल नेतृत्वको दललाई राष्ट्रिय पार्टी बन्न करिब २० हजार मतको खाँचो देखिन्छ।
about 1 month agoभावी प्रतिनिधिसभामा प्रमुख तीन दल बाहेक अन्य दल र स्वतन्त्र सांसदहरूले करिब २८ प्रतिशत हिस्सा ओगट्ने अवस्था देखिरहँदा यो चुनावबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले धेरैको ध्यान तानिरहेका छन्।
about 1 month agoराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकताको विषयमा प्रहरीले छानबिन थालेपछि त्यसबारे उनको पार्टीको प्रतिक्रिया के छ?
about 1 month agoसोमवार बसेको गठबन्धनको बैठकले निर्वाचनको नतिजाले ‘वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको’ जनाउँदै त्यसलाई ‘निरन्तरता दिनु जरुरी रहेको’ जनाएको छ।
about 1 month agoहाल निलम्बनमा रहेका प्रधानन्यायाधीश जबरा अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुँदैछन्।
about 1 month agoपुराना मधेसकेन्द्रित दलले जनमत पार्टीसँग सहकार्य गर्न सकिने बताएका छन्। तर उक्त दलप्रति उनीहरूको विभिन्न विषयमा चासो र संशय समेत देखिन्छ। ती के हुन्?
about 1 month agoसमानुपातिक तर्फको पनि मतगणना सकिएपछि आयोगले गत बिहीवार दलहरूलाई सांसद बनाउन चाहेका उम्मेदवारको नाम पठाउन पत्राचार गरेको थियो।
about 1 month agoसमावेशी सिद्धान्तको “मर्म मिचिएको” भन्दै निर्वाचन आयोगकै पूर्व पदाधिकारीसहित कतिपयले समानुपातिक प्रणालीतर्फ सुधारको आवश्यकता औँल्याएका छन्।
about 1 month agoसमानुपातिकतर्फ प्रदेशसभाका लागि दलहरूले दिएको नामावलीमा कतिपय कुराहरू नमिलेकाले त्यसलाई सच्याउन आयोगले सोमवार अपराह्ण ४ बजेसम्मको समय दिएको जनाएको छ।
about 1 month agoनयाँ सरकार र सांसदबाट जनता के चाहन्छन्?
about 1 month agoनिर्वाचनका लागि तालमेल गरेका सत्तारूढ दलका शीर्ष नेताहरूले मतपरिणामले आफ्नो गठबन्धनलाई अघि बढाउने अभिमत दिएको अभिव्यक्ति दिएका छन्। तर दुई ठूला दल कांग्रेस र एमालेबीच भएको छलफलले कतै नयाँ समीकरण बन्न लागेको हो कि भन्ने प्रश्न पनि उठेको छ।
about 1 month agoराष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले ‘आज-भोलि राष्ट्रपतिले प्रतिवेदनको अध्ययन गरेपछि प्रधानमन्त्रीसँगको सल्लाहमा अगाडीका प्रक्रिया निर्धारण गरिने’ बताउँछन्।
about 1 month agoमाओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरेको छ।
about 1 month agoचुनावी तालमेलसमेत गरेका सत्ताधारी गठबन्धनभित्र राष्ट्रपति र उपराष्ट्रपति एवं सभामुख र उपसभामुख तथा मुख्यमन्त्रीसम्मको ‘भागबण्डा’बारे कुरा नमिलिरहेको विवरण आएका छन्।
about 1 month agoअघिल्लो पटक शपथग्रहणअघि नै प्रधानमन्त्री नियुक्त भएकोमा प्रश्न उठेपछि यो पटक त्यस्तो अभ्यासलाई निरन्तरता दिन नहुने पक्षमा राष्ट्रपति कार्यालय रहेको बताइएको छ।
about 1 month agoनेपाली बाहेक मैथिली, भोजपुरी, तामाङ, थारु, उर्दू, कोयू, नेपाली खस, मधेशी, सन्थाल र संस्कृत भाषामा सांसदहरूले शपथ लिएका छन्।
about 1 month agoसंसदीय दलका नेतालाई उक्त पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा पनि हेर्ने गरिएको छ।
about 1 month agoमहिला सांसदको मन्त्री बन्ने सम्भावना कति? भइयो भने के काम गर्ने?
about 1 month agoयही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्।
about 1 month ago२ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सकेन। हालसम्म नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ। उसले हालसम्म २८ लाख ४५ हजार ६४१ अर्थात कुल सदर मतको २६.९५ प्रतिशत मत पाएको छ।
about 1 month agoनिर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको बताएको छ।
about 1 month agoधाँधली गरेर नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मा जिताइएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ।
about 1 month agoरवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ।
about 1 month agoनिर्वाचन आयोगले देशैभरबाट समानुपातिकमा दलहरूलाई आएको मतअनुसार सिट निर्धारण गरिदिएको छ।
about 1 month ago९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा सरकार बनाउन ४७ सिट चाहिन्छ।
about 1 month agoनेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखेको छ।
about 1 month agoनेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।
about 1 month agoनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई लोकप्रिय मत दिएकोमा धन्यवाद दिएका छन्।
about 1 month ago